Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

कमेडी च्याम्पियन-२ का प्रतिस्पर्धी गुल्मीका सञ्जय-‘स्ट्याण्डअप कमेडीमा सानैदेखि रमाउथे’

कमेडी च्याम्पियन-२ का प्रतिस्पर्धी गुल्मीका सञ्जय-‘स्ट्याण्डअप कमेडीमा सानैदेखि रमाउथे’

  • 6.8K
    SHARES

  • कमेडी च्याम्पियन-२ का प्रतिस्पर्धी गुल्मीका सञ्जय-‘स्ट्याण्डअप कमेडीमा सानैदेखि रमाउथे’

    बुटवल, साउन १७-

    बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा स्नातक पहिलाे बर्षको फाइनल एक्जाम दिइरहेका सञ्जय भट्टराइलाइ अहिले दोहोरो तनाव छ ।

    उनी अहिले स्नातक तेस्राे बर्षमा पढ्दै छन् । एकातिर परिक्षाको र अर्को कमेडी च्याम्पियन- २ मा गतिलो पर्फम दिनुपर्ने छ । भर्खरै वाइन्ड कार्डबाट टप सेभेनको यात्रामा रहेका उनी गुल्मी बलुथममा जन्मिएका र आँपचौरमा बसाेबास गरेका हुन् । अहिले बुटवलमा बसेर अध्ययन गरिरहेका उनी सानैबाट अरुलाइ हँसाउन मन पराउथे ।

    २० बर्षीय उनी भन्छन्- म सानैबाट अरुलाई हँसाउन मन पराउने, मैले केही भन्दा वरिपरिका कोहि हाँसे भने निकै आनन्द लाग्थ्यो । ’ उनले नागरिक अनलाइनसंग भने । 

    गाँउमै एसइई सकाएपछी अध्ययनको लागि बुटवलमा आएर १२ सम्म कान्ति स्कुलमा पढे । उनले त्यतिबेला नै युटुब ,फेसबुक पेज तिर कमेडी भिडियोहरु बनाएर साथीहरूलाइ देखाउथे । पहिलो लकडाउनका बेला उनले कमेडी च्याम्पियन-२ को अडिसन खुलेको थाहा पाए । 

    ‘कमेडी च्याम्पियन सिजन एक निकै मन परेकोले जान पाए हुन्थ्यो जस्तो लाग्यो,र स्कृप्ट लेखेर भिडियो बनाएर पठाएँ र मेरो यात्रा शुरू भो ,अहिले यहाँ सम्म आएको छु मलाइ कमेडी च्याम्पियनले धेरै नै कुरा सिकाएको छ। स्ट्याण्डअप कमेडी मेरो कमेडी च्याम्पियनको स्टेज भने पहिलो हो ।’

    उनले सबैको सहयोग, साथ र माया गरिदिन नागरिक अनलाइनमार्फत् आग्रह गरे ।

    उनलाइ यसरी भाेट गर्न सकिन्छ -

    Voting Process: ✅

    Download Prabhu Pay App & Register with Phon Number or Google Account

    ▶️Login & Click the Voting Section

    ▶️Select Comedy Champion (Wild Card Voting)

    ▶️ Click the Option " Vote Now"

    ▶️ And my Voting Code is 16

    sanjayy.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology