Logo बिहिवार, आश्विन १ गते २०८३
images

माैलिक जराे किलाे पार्टीले गर्याे बुटवलमा एमसीसी बिरूद्ध प्रदर्शन

माैलिक जराे किलाे पार्टीले गर्याे बुटवलमा एमसीसी बिरूद्ध प्रदर्शन

  • 5.5K
    SHARES

  • माैलिक जराे किलाे पार्टीले गर्याे बुटवलमा  एमसीसी बिरूद्ध प्रदर्शन

    साउन १६ ।

    माैलिक जराे किलाे पार्टीले बुटवलमा एमसीसी बिरूद्ध प्रदर्शन गरेकाे छ ।

    मौलिक जरोकिलो पार्टी लुम्बिनी प्रदेशद्वारा बुटवलको ट्राफिकचोकमा एमसीसी बिनासको मोडल हो भन्दै बिरोध जनाएका हुन् ।

    सो अवसरमा  मौलिक जरोकिलो पार्टि बिदेश बिभाग सचिव राजन अधिकारी,लुम्बिनी प्रदेश संयोजक प्रकाश श्रेष्ठ ,लुम्बिनी प्रदेश सचिव संगिन श्रेष्ठ  , रुपन्देही जिल्ला संयोजक जीवन भण्डारीले लगायतले बोल्दै एमसीसी खारेज गर्नुपर्ने बताए ।

    उनीहरूले कपुतन्त्रको उपज हो,माननियले एमसीसी खारेज नगरे ,माननियलाई मतदाताले खारेज गर्नेछन्,एमसीसी बिकासको मोडल हैन बिनासको मोडल हो लगायतका प्लेकार्ड देखाएका थिए ।

    maulik jaro kilo pati mcc birod.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology