Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

लियो क्लव अफ बुटवल मेट्रोसिटीद्वारा नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न

लियो क्लव अफ बुटवल मेट्रोसिटीद्वारा नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न

  • 2.5K
    SHARES

  • लियो क्लव अफ बुटवल मेट्रोसिटीद्वारा नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न

    बुटवल, साउन १५ ।

    लियो क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न गरेको छ। बुटवल तामनगरस्थित नेत्रहिन संघमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा लियो डिस्टिक ३२५ बि २ नेपालका स्टाटेजिक चिफ राजीवजङ्ग कुवर , लायन्स क्लव अफ बुटवल मेट्रोसिटिका अध्यक्ष  नवराज बन्जाडे,लियो क्लव अफ बुटवल मेट्रोसिटीका सस्थापक अध्यक्ष  मनोज गौतम ,  रुपन्देही नेत्रहिन संघ सचिव टिकाराम पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    क्लवका अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन कार्यक्रम सयोजक सन्जिव सुनारले गर्नुभएको थियो।

    लियो क्लव अफ बुटवल मेट्रोसिटीले यस्ता सामाजिक कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि गर्ने जानकारी क्लवका सस्थापक अध्यक्ष मनोज गौतमले जानकारी दिनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology