Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

लायन्स-लियो स्टार्सद्वारा वृक्षारोपण कार्यक्रम 

लायन्स-लियो स्टार्सद्वारा वृक्षारोपण कार्यक्रम 

  • 3.1K
    SHARES

  • लायन्स-लियो स्टार्सद्वारा वृक्षारोपण कार्यक्रम 

    बुटवल,साउन ९-

    लायन्स क्लव अफ बुटवल स्टार्स र लियो क्लव बुटवल स्टार्सको सयुक्त आयोजनमा बुटवल लक्ष्मी पार्कमा शुक्रबार एक कायक्रमका बिच वृक्षरोपण गरिएको हो ।

    कार्यक्रममा चिफ एक्जुकेटिभ अर्जुनमान सैजुले बिरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन । कार्यक्रमा बोल्दै उनले स्टार्सले राम्रो प्रोजेटको भएको र यसले इन्टरनेशन जगतमा समेत राम्रो सन्देश जाने र उधोग बाट निस्कने धुवा धुलो लाई समेत नियन्त्रण गर्नको लागि सहयोग हुने बताएका थिए । 

    लायन्स क्लबका अध्यक्ष अन्जील खानले स्टार्सले बृक्षरोपण र पार्कमा क्लबको ठुलो प्रोजेक्टका रहेकाले ५ बर्ष अगाडी देखिनै गुरुयोजना अनुसार बिभिन्न पार्क समरक्षण लागेको जानकारी दिए ।

    पर्यटकिय स्थलमध्ये रहेको बुटवल लक्ष्मी पार्क पर्यटन प्रबद्धनको  लागी टेवा पुगोस भन्ने उद्धेश्यले पार्कमा वृक्षरोपण गरिएका लियो स्टार्स का अध्यक्ष बिनोद कुमार जयसवालले बताए ।

    कार्यक्रमको संयोजक रिन्कु लिगले यो बर्ष बिरुवा रोपेर हराबरा गराइने पार्कमा पर्यटक भित्राउन सक्ने बताए । कार्यक्रमा डिपकुटि चिफ तथा संथापक अध्यक्ष संदिप कसौधन,एरिया ४ चिफ जिबन गौतम,एओजि तथा पूर्ब अध्यक्ष आशिष कृष्ण श्रेष्ठ, रिजन चेयपर्सन एम एल पाण्डे लगाएत बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology