बुटवल,साउन ३-
जनता समाजवादी पार्टी (जसपा)नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको बताए ।
महन्थ–राजेन्द्र पक्ष पनि मत दिन तयार भएपछि देउवाले जसपा ३२ सांसदकै मत पाउने भएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)