Logo मंगलवार, श्रावण १२ गते २०८३
images

युवा संघद्वारा बुटवलको ट्राफिकचोकमा मसाल जुलुस,जवरा र नेपालको पुत्ला दहन

युवा संघद्वारा बुटवलको ट्राफिकचोकमा मसाल जुलुस,जवरा र नेपालको पुत्ला दहन

  • 2.6K
    SHARES

  • युवा संघद्वारा बुटवलको ट्राफिकचोकमा मसाल जुलुस,जवरा र नेपालको पुत्ला दहन

    बुटवल,असार २९-

    एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा पुत्ला दहन गरेको हो ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र एमाले वरिष्ठ नेता माधबकुमार नेपालको पुत्ला जलाएका हुन् ।

    प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको भन्दै उनीहरु नेपालमाथि खनिएका हुन् ।  पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।yuba sang.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology