Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

जङ्गलमा सरकारी गाडीभित्र यौन क्रियाकलापमा संलग्न २ पुरुष र १ महिला पक्राउ

जङ्गलमा सरकारी गाडीभित्र यौन क्रियाकलापमा संलग्न २ पुरुष र १ महिला पक्राउ

  • 11.0K
    SHARES

  • जङ्गलमा सरकारी गाडीभित्र यौन क्रियाकलापमा संलग्न २ पुरुष र १ महिला पक्राउ

    बुटवल,असार २५-

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

    प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु रंगेहात पक्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो ।

    गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology