Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले कार्यदलको बैठक निष्कर्षबिना सकियाे,भाेलि पनि बस्ने

एमाले कार्यदलको बैठक निष्कर्षबिना सकियाे,भाेलि पनि बस्ने

  • 3.2K
    SHARES

  • एमाले कार्यदलको बैठक निष्कर्षबिना सकियाे,भाेलि पनि बस्ने

    बुटवल,असार २२ । 

    नेकपा एमालेको कार्यदल बैठक बिना निष्कर्ष सकिएको छ । बैठकमा सहभागी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले छलफल सकारात्मक रहेको र भोलि बस्नेगरी बैठक टुंगिएको जानकारी दिए ।

    ‘आजको छलफल सकारात्मक छ ,कुनै निर्णय भएन। भोलि बस्नेगरी बैठक टुंगियो,’ सुरेन्द्र पाण्डेले  भने । 

    यसअघि विवादबारे प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले विवादबारे संयुक्त वक्तव्य जारी गर्ने चर्चा थियो ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनपछि विघटन गरिएको कार्यदल हिजो ब्युँताइएको थियो । ब्युतिएपछि हिजो बैठक बसेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology