Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘संविधानको धारा ७६(५) ब्रहमास्त्र हो,यो संसद जोगाउने अन्तिम बिकल्प हो’ : रमण श्रेष्ठ

‘संविधानको धारा ७६(५) ब्रहमास्त्र हो,यो संसद जोगाउने अन्तिम बिकल्प हो’ : रमण श्रेष्ठ

  • 2.3K
    SHARES

  • ‘संविधानको धारा ७६(५) ब्रहमास्त्र हो,यो संसद जोगाउने अन्तिम बिकल्प हो’ :  रमण श्रेष्ठ

    बुटवल,असार १०-

    वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ को उपधारा ५ संसद जोगाउने अन्तिम विकल्प भएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा बहस गर्दै उनले यस्तो बताएका हुन्।

    ‘संविधानको धारा ७६ को उपधारा ५ ब्रहमास्त्र हो। यो संसद जोगाउने अन्तिम बिकल्प हो,’उनले भने। श्रेष्ठले रिट निवेदक शेरबहादुर देउवासमेतको तर्फबाट बहस गरिरहेका छन्। बुधबार देखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ सुरु भएको हो।

    अधिवक्ता श्रेष्ठले धारा ५ बारे अदालतमा प्रश्न उठाउन पाउने रास्ट्रपतिका बारेमा नपाउने हो र ? भन्दै प्रश्न समेत गरेका छन्।  के हामिले श्री ५ भन्दा ठूलो महाराजा खडा गरेका हौ,झ उनले रास्ट्रपति भन्डारीको कार्यशैलीको खन्डन गर्दै भने।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology