Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीमा २४ घण्टामा १९ जनामा संक्रमण,५७ जना निको,१ जनाको मृत्यु

रूपन्देहीमा २४ घण्टामा १९ जनामा संक्रमण,५७ जना निको,१ जनाको मृत्यु

  • 3.1K
    SHARES

  • रूपन्देहीमा  २४ घण्टामा १९ जनामा संक्रमण,५७ जना निको,१ जनाको मृत्यु

    बुटवल,असार ९ - 

    रूपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा १९ जनामा संक्रमण पुष्टि भएको छ भने ५७ जना निको भएका छन् ।१६१ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । अहिलेसम्म रूपन्देहीमा४८२ जनाको ज्यान गईसकेको छ ।

    देवदह नगरपालिकामा ७ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, सिद्धार्थनगर र सैनामैना नगरपालिकामा दुइ-दुइ जना, तिलोत्तमा नगरपालिका, सियारी, गैडहवा गाउँपालिकामा एक-एक जना संक्रमित थपिएका हुन् ।

    जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २६८ रहेको छन् ।रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट १ जनाको ज्यान गएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology