Logo बिहिवार, आश्विन १ गते २०८३
images

कर फर्स्यौट आयोग अनियमितता प्रकरण : चुडामणीसहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता

कर फर्स्यौट आयोग अनियमितता प्रकरण : चुडामणीसहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता

  • 2.3K
    SHARES

  • कर फर्स्यौट आयोग अनियमितता प्रकरण :  चुडामणीसहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता

    बुटवल,असार ९ - 

    कर फर्स्यौट आयोगको अनियमितता प्रकरणमा चुरामणी शर्मा सहित ३ जनाविरुद्ध  १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका पदाधिकारी चुडामणी शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजश्व विभाग) समेत ३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

    बुधबार विशेष अदालतमा दर्ता भएको अभियोगपत्रमा शर्मासहित कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले जनाएको छ ।   

    churamani sharma.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology