Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार,गृहमा खगराज,सञ्चारमा नैनकला (नामावलीसहित)

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार,गृहमा खगराज,सञ्चारमा नैनकला (नामावलीसहित)

  • 3.0K
    SHARES

  • प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार,गृहमा खगराज,सञ्चारमा नैनकला (नामावलीसहित)

    बुटवल,जेठ २७-

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद विस्तार गर्दै उनले गृहमा खगराज अधिकारी,संचारमा नैनकला थापालाई नियुक्त गरेका छन्।

    प्रधानमन्त्री ओलीले रक्षामन्त्रालय आफैंसँग राखेका छन्। त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी नियुक्त भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन्।

    मन्त्रिपरिषद्को पूर्ण सूची :-

    oli_cabinate.jpg


    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology