बुटवल,जेठ २१-
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । उनले माैजुदा मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गरेका हुन् ।
ओलीले आफूसँग सात वटा मन्त्रालय राखेका छन्। ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय आफैसंग राखेका छन् ।
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् विवरण :

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)