Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेबाट निष्कासित नेतृ झाँक्री भन्छिन्-‘बगाएर लाने भो माया तिमीलाई बालै फरर...’

एमालेबाट निष्कासित नेतृ झाँक्री भन्छिन्-‘बगाएर लाने भो माया तिमीलाई बालै फरर...’

  • 3.2K
    SHARES

  • एमालेबाट निष्कासित नेतृ झाँक्री भन्छिन्-‘बगाएर लाने भो माया तिमीलाई बालै फरर...’

    बुटवल,जेठ ११-

    एमालेबाट निष्कासित नेत्रृ रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने दाबी गरेकी छन् । 

    उनले सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा लेखेकी  छिन्,- ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर...’

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनीसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।  झाँक्रीले एमाले अध्यक्ष ओलीको चर्को विरोध गर्दै आएकी छिन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology