Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

  • 2.5K
    SHARES

  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

    बुटवल,जेठ ६-

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

    वैशाख ३१ को प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो । शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् भने त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ ।

    सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपनि  १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।  यस्तै राष्ट्रपति भण्डारीले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छिन् ।

    rastrapati-karyalaya1-2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology