Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतीय जनता पार्टीका नेता तथा पूर्वमन्त्री स्वामी भन्छन् : नेपालमा भारतको रोजाइ केपी शर्मा ओली

भारतीय जनता पार्टीका नेता तथा पूर्वमन्त्री स्वामी भन्छन् : नेपालमा भारतको रोजाइ केपी शर्मा ओली

  • 3.9K
    SHARES

  • भारतीय जनता पार्टीका नेता तथा पूर्वमन्त्री स्वामी भन्छन् : नेपालमा भारतको रोजाइ केपी शर्मा ओली

    बुटवल,बैसाख २८-

    भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।

    नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् ।

    पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।

    उनले ट्वीट गर्दै भनेका छन्,-‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’

    Sunramanyam-Twit.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology