Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

टेकु अस्पतालले किन रोक्यो पिसिआर परीक्षण सेवा ?

टेकु अस्पतालले किन रोक्यो पिसिआर परीक्षण सेवा ?

  • 3.2K
    SHARES

  • टेकु अस्पतालले किन रोक्यो पिसिआर परीक्षण सेवा ?

    बुटवल,बैसाख २८-

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पिसिआर परीक्षण सेवा स्थगित गरेको छ। मंगलबार अस्पतालले सूचना जारी गर्दै पिसिआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो।

    विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि परीक्षण बन्द गरिएको जनाएको छ।  विशेष कारणवश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आइको पिसिआर परिक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ, सूचनामा लेखिएको छ।

    एक्ट्याक्सन किट नभएकोले पिसिआर रोकिएको र आइतबारदेखि पुन: सुरू गरिने निर्देशक सागर राजभण्डारीले बताए।teku hospital.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology