Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

  • 2.2K
    SHARES

  • प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

    बुटवल, बैसाख २५ ।

     नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।

    बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology