Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

प्रमोद खरेललाई आँखा खोल्न किन गार्हो भयो ? भिडियोसहित

प्रमोद खरेललाई आँखा खोल्न किन गार्हो भयो ? भिडियोसहित

  • 4.4K
    SHARES

  • प्रमोद खरेललाई आँखा खोल्न किन गार्हो भयो ? भिडियोसहित

    बुटवल,बैसाख २३-

    चर्चित गायक प्रमोद खरेलको स्वरमा आँखा खोल्न गार्हो भयो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।   जापानमा छायाँकान गरिएको भिडियोमा अशोक अर्याल, दीपक सुबेदी बिप्लब , सृजना घिमिरे र आरुशी थापाको दम्दार अभिनय छ । गीतकार जितेन्द्र बनियाको शब्द दिनेश न्यौपानेको संगीत र एरेन्जमा रहेको गीत जापानबाट सार्बजनिक भएको हाे ।

    जापानको लागी जीयएमयस म्यूज़िक एण्ड फिलम्सले भिडियो तयार बनाएको छ । लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द विष्टले छायाकांन र सम्पादन गरेका छन भने कलर बिकाश ज्ञवालीले गरेका छन । जापानको विभिन्न ठाऊमा छायाकांन गरिएको भिडियो जीयमयस म्यूज़िक एण्ड फिल्मस्को यूटुवबाट सार्बजनिक भएको हो।

     भिडियो :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology