Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

  • 2.3K
    SHARES

  • नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,चैत २०-

    नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा अहिलेसम्म २ लाख ७२ हजार ९ सय ६२ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology