Logo बिहिवार, आश्विन १ गते २०८३
images

३९१९ मा पिसिआर गर्दा १६२ लाई कोरोना संक्रमण पुष्टि

३९१९ मा पिसिआर गर्दा १६२ लाई कोरोना संक्रमण पुष्टि

  • 2.0K
    SHARES

  • ३९१९ मा पिसिआर गर्दा १६२ लाई कोरोना संक्रमण पुष्टि

    बुटवल, चैत १९-  

    नेपालमा थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९१९ मा पिसिआर गर्दा १६२ जनामा कोरोना पुष्टि भएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ।पछिल्लो २४ घन्टामा ५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology