Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

प्रौढ समाज बुटवलको १६ औं साधारणसभा,जेष्ठ नागरिकलाइ सम्मान

प्रौढ समाज बुटवलको १६ औं साधारणसभा,जेष्ठ नागरिकलाइ सम्मान

  • 4.6K
    SHARES

  • प्रौढ समाज बुटवलको १६ औं साधारणसभा,जेष्ठ नागरिकलाइ सम्मान

    बुटवल,चैत्र ११-

    प्रौढ समाज बुटवलको १६ औं साधारणसभा सम्पन्न भएको छ ।

    अध्यक्ष भरतराम भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल वडा न ९ का वडाध्यक्ष बिष्णुबहादुर थापाले प्रौढ समाजले समाजमा सकारात्मक काम गरिरहेको भन्दै प्रशंसा गरे ।

    सो अवसरमा जेष्ठ नागरिकलाइ दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकारी सदस्य बिमला श्रेष्ठ,बुटवल वडा न ९ एमाले अध्यक्ष भोजबहादुर बुढाथोकी,बनेपाली कांग्रेस वडा न ९ सभापति प्रदीपकुमार श्रेष्ठ,होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघका अध्यक्ष रामप्रसाद गौतम,भूपति भुसाल, प्रौढ समाजका उपाध्यक्ष रामचन्द्र पन्थी,प्राडा आनन्दमान सिंह शाक्य,सचिब मोतिराज पौडेल,बस ब्यबसायी दामोदर ज्ञवाली,शान्तराम गिरि,अप्सरा उपाध्याय,सम्मानित मध्येबाट गिता भट्टराइ र थानबहादुर श्रेष्ठ लगायतले बोलेका थिए  ।

    सो अबसरमा अध्यक्ष,लेखा समितिको प्रतिबेदन,कोषाध्यक्ष बिना गुरुङको प्रतिबेदन पारित गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology