Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रामनगर सामुदायिक बनमा डढेलो सम्बन्धि सचेतनामुलक कार्यक्रम

रामनगर सामुदायिक बनमा डढेलो सम्बन्धि सचेतनामुलक कार्यक्रम

  • 3.8K
    SHARES

  • रामनगर सामुदायिक बनमा डढेलो सम्बन्धि सचेतनामुलक कार्यक्रम

    बुटवल चैत्र ८-

    रामनगर सामुदायिक बन उपभोक्ता समुह बुटवल १२ को आयोजनामा बन डढेलो सम्बन्धि सचेतनामुलक कार्यक्रम भएको छ ।

    गर्मी बढेस‌गै बनमा हुनसक्ने संभाबित डढेलो नियन्त्रणका लागि भैरहेको तयारीका बारेमा समेत उपभोक्ततलाइ जानकारी गराइएको रामनगर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्षा क्याप्टेन किशन थापा मगरले बताउनुभयो ।

    तिलोत्तमा शब डिभिजन कारा्यलय प्रमुख बलराम पोखरेल,सहजकर्ता शब डिभिजन कार्यालयका रेन्जर राजु भण्डारी,सल्लाहकार रामबहादुर कार्की,शारदा पौडेल,पूर्व सल्लाहकार रुद्र हमाल, उपाध्यक्ष यमुना काउचा, सचिब पूर्णकला पराजुली लगायतले बोलेका थिए ।

    सो बन अहिले १७० हेक्टरमा फैलिएको छ । अवको गर्मी मौसममा बनमा जथाभावी हुन सक्ने भन्दै त्यसमा सजग हुन आग्रह गरिएको छ । सचेतनामुलक कार्यक्रममा १ सय जना उपभोक्ता सहभागि थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology