Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको अध्यक्षमा बस्याल

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको अध्यक्षमा बस्याल

  • 6.9K
    SHARES

  • सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको अध्यक्षमा बस्याल

    बुटवल,चैत ५-

    बुटवलमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको  छ । नेपाल शिक्षक महासंघ बुटवल अध्यक्ष टिकाराम शर्मा पौड्यालको अध्यक्षतामा भएको बैठकले पुरुषोत्तम बस्यालको अध्यक्षतामा समति गठन गरेको हो ।बस्याल  वि. व्य.स. नयाँगाउँ मा.विका अध्यक्ष हुनुहुन्छ ।

    त्यस्तै उपाध्यक्षमा हेम बहादुर राना ( अध्यक्ष , जितेश्वरी मा.वि.)सचिवमा टिकाराम पाण्डे (अध्यक्ष , अमर मा.वि),कोषाध्यक्ष्मा पुनम थापा राई (नवरत्न मा.वि.)रहनुभएको छ ।

    त्यस्तैगरी सदस्यहरुमा राधा ज्ञवाली ( सिद्धेश्वर लाल कुमारी मा.वि.),लक्ष्मी अर्याल (सरस्वती आधारभूत विद्यालय), बिनया खड्का (नयाँगाउँ मा.वि.), हरिलाल सुनार ( जितेश्वरी मा.वि.),रामराज लामिछाने (नवीन औधोगिक मा.वि.), चन्द्र बहादुर खत्री ( जनता मा.वि.) र तिलक बहादुर थापा (प्रगति मा.वि.) रहनुभएको छ ।

    सो अबसरमा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शरद भट्टराई नयाँगाउँ मा.विका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइ, लगायतले बोल्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology