Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवलको दियालो फुडल्याण्डमा मध्यरातमा दन्कियाे आगाे,डेढ करोड क्षति !

बुटवलको दियालो फुडल्याण्डमा मध्यरातमा दन्कियाे आगाे,डेढ करोड क्षति !

  • 3.5K
    SHARES

  • बुटवलको दियालो फुडल्याण्डमा मध्यरातमा दन्कियाे आगाे,डेढ करोड क्षति !

    बुटवल,फागुन २७ -

    बुटवलमा रहेको दियालो फुडल्याण्डमा आगलागि भएको छ । बुटवलको मिलनचोकमा रहेको फुडल्याण्डमा मध्यराति करिब १:३० बजे आगलागि भएको हो ।

    आगलागिबाट रेष्टुरेण्ट सेक्टरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा क्षतिपुगेको छैन । आगलागिबाट करिब डेढ करोड भन्दा बढिको क्षति भएको दियालो फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले नागरिक अनलाइनलाइ बताए ।

    बुटवल उपमहानगरपालिकाको दमकलले ३ घण्टा पछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ ।

    थप विवरण आउन बाँकी रहेको  छ ।

    diyalo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology