बुटवल, फाग्न १६-
बीबीसी ईङ्लिस ल्याङ्वेज प्रालीको आयोजनामा बुटवलमा सेमिनार हुदैछ । क्यानडा जान चाहने बिद्यार्थीका लागि सेमिनार लक्षित गरिएको बीबीसी ल्याङ्वेजका प्रमुख डिबि रायमाझीले नागरिक अनलाइनलाई जानकारी दिए।
प्लस टु सकेर बैदेशमा अध्ययन र रोजगारी गर्न चाहनेका लागि बुटवल क्यानडा स्पेशल सेमिनार आयोजना गरिएको उनले बताए ।दियालो फुडल्यान्डमा १२ बजेदेखि सेमिनार हुने उनले जानकारी दिए । फ्रि सेमिनारमा सहभागि हुन उनले आग्रह गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)