Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

कांग्रेस केन्द्रिय महिला बिभागको सदस्यमा भुसाल मनोनित

कांग्रेस केन्द्रिय महिला बिभागको सदस्यमा भुसाल मनोनित

  • 5.0K
    SHARES

  • कांग्रेस केन्द्रिय महिला बिभागको सदस्यमा भुसाल मनोनित

    बुटवल,फागुन ५ - 

    नेपाली जनसम्पर्क समिती इजरायलकी निबर्तमान महामन्त्री उषा भुसाल नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएकी छ्न् ।  

    हाल नेपाली जनसम्पर्क समिती इजरायल कि सल्लाहकार समेत रहेकी भुसाललाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले केन्द्रिय महिला बिभागको सदस्यमा मनोनीत गरेका हुन्।

    लामोसमय देखि पार्टीमा आवद्ध रही परवासमा समेत बसेर नेपाली कांग्रेसलाई योगदान पुराएकोले भुसालको  मुल्यांकन गर्दै केन्द्रिय महिला बिभागको सदस्यमा मनोनीत गरिएको जनाइएको छ।

    देवदह नगरपालिका रुपन्देहीकी स्थायी बासिन्दा भुसालले  महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएलगत्तै नागरिक अनलाइनसंग कुराकानी गर्दै आगामी दिनमा पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउन अझ शसक्त रुपमा कृयाशिल रहने प्रतिवद्धता जनाइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology