Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाललाई पितृ शोक

प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाललाई पितृ शोक

  • 1.4K
    SHARES

  • प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाललाई पितृ शोक

    बुटवल,असार २८ ।

    नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाललाई पितृ शोक परेको छ । उहाँका पिता रोमनाथ नेपालको उपचारको क्रममा ७६ बर्षको उमेरमा आज निधन भएको हो ।

    बिगत ११ बर्षदेखि पार्किन्सनको बिरामी ।हनुुभएको उहाँको रुपन्देहीको तिलोत्तमा ३ शंकरनगरमा निधन भएको हो । पाल्पा रिब्दीकोट ४ भैरवस्थान स्थायी घर भएका नेपालका ३ छोरा ,३ छोरी र श्रीमती हुनुहुन्छ ।

    नेपालको आजै रुरुक्षेत्रधाम रिडीमा अन्त्येष्टि गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology