Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सत्तारुढ नेकपाले देखायाे बुटवलमा बृहद शक्ति,जनसभामा साेचेँभन्दा बढी जनता !

सत्तारुढ नेकपाले देखायाे बुटवलमा बृहद शक्ति,जनसभामा साेचेँभन्दा बढी जनता !

  • 6.1K
    SHARES

  • सत्तारुढ  नेकपाले देखायाे बुटवलमा बृहद शक्ति,जनसभामा साेचेँभन्दा बढी जनता !

    बुटवल,फागुन १ - 

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा आज विशाल जनसभासहित शक्ति प्रदर्शन गर्‍यो । बृहत् जनसभामा हजारौं कार्यकता सहभागी भए । पार्टी विभाजनपछि गरिएको सभामा जनताको उल्लेख्य सहभागिता देखियो ।

    शनिवारको सभाले नेकपा ओली समूहलाई आफूहरू शक्तिशाली भएको आशाष दिलायाे भने उनीहरुमा थप हौसला थप्याे ।

    बुटवल उपमहानगरपालिका–९ सिद्धेश्वरी माविको खेल मैदानमा राखिएको सभामा कार्यकता खचाखच भरिएर बजारको बीचमा रहेको सभास्थलमा पुग्न कार्यकता र बस्न पनि सकसै भयाे । मैदान खचाखच थियाे,छेउछाउका सडक पनि भरिभराउ ।

    नेकपाले २ लाख मानिस उतार्ने दाबि गरेको थियाे । butwal jana sava kp loli.jpg

    सभालाई सम्बाेधनको शुरुवातमै ओलीले भने, ‘सभा कस्तो हुन्छ ,कार्यकर्ता कता छन् भनेर बुटवलको सभा हेर्न आग्रह गर्छु । कार्यकर्ता कसको पक्षमा छन् ? पार्टी छाडेर जानेहरू हेर्नुहोस् ।’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले जनताकाे खचाखच देखेपछि आफूहरु जनताबाट अनुमाेदन भएको दाबि गरे ।kp oli pm butwal.jpg

    यी खबरहरु पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology