Logo बिहिवार, आश्विन १ गते २०८३
images

दीप बोर्डिङमा ४ जीपीएसहित उतिर्ण विद्यार्थीलाई सम्मान

दीप बोर्डिङमा ४ जीपीएसहित उतिर्ण विद्यार्थीलाई सम्मान

  • 1.4K
    SHARES

  • दीप बोर्डिङमा ४ जीपीएसहित उतिर्ण विद्यार्थीलाई सम्मान

    बुटवल, जेठ ३। 
    दीप बोर्डिङ स्कुलबाट एसईई मा ४ जिपिए सहित उतिर्ण विधार्थीहरुलाई सम्मान गरेको छ ।

    आईतबार एक कार्यक्रमकाबिच ४ जिपिए ल्याउने ७ जनासहित उत्कृष्ट अंक ल्याएका विधार्थीहरुलाई नगद सहित सम्मान गरेको हो ।

    विधालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकराज ज्ञवाली, प्राचार्य टिकाराम न्यौपाने,उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्र कुमार शाक्य, कक्षा ९ र १० का संयोजक केबि खाम्चा लगायतले बोल्दै विधालय,शिक्षक शिक्षिका , अभिभावक र बिधार्थीहरुको मेहनतबाट विधालयले सफलता प्राप्त गर्न सफल भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, जेठ ३ २०८३०४:०३:१०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology