Logo बिहिवार, आश्विन १ गते २०८३
images

अदालतले रोक्यो बालेनको डोजर अभियान

अदालतले रोक्यो बालेनको डोजर अभियान

  • 567
    SHARES

  • अदालतले रोक्यो बालेनको डोजर अभियान

    काठमाडौं ,बैसाख २५ ।

    सुकुम्बासी बस्तीमा डोजर चलाउन रोक लगाउन माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

    न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो।

    कानुनका विद्यार्थी माजिद अन्सारीले नेपाल राज्यभर कतै पनि सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गरेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, बैशाख २५ २०८३११:१२:३८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology