Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बिष्णुपुर दुर्गा मन्दिरमा १ लाख दिप प्रज्वलन तथा भजनकृतन

बिष्णुपुर दुर्गा मन्दिरमा १ लाख दिप प्रज्वलन तथा भजनकृतन

  • 1.7K
    SHARES

  • बिष्णुपुर दुर्गा मन्दिरमा १ लाख  दिप प्रज्वलन तथा भजनकृतन

    बुटवल,चैत १५ ।

    विश्व शान्तिको कामना गर्दै तिलोत्तमा ४ मा रहेको बिष्णुपुर दुर्गा मन्दिरमाबिष्णुपुर दुर्गा मन्दिरमाथा १ लाख  दिप प्रज्वलन

    न तथा १ लाख  दिप प्रज्वलन गरिएको छ । तिलोत्तमा लोकभजन संरक्षण समितिको आयोजनामा मन्दिरमा एक कार्यक्रमका बिचमा भजनकृतन समेत गरिएको छ ।

    अध्यक्ष श्याम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले यसप्रकारका धार्मिक कार्यक्रमले धर्म,संस्कारको समेत संरक्षण गर्ने बताउनुभयो । उहाले नगरपालिकाले भौतिक मात्रै नभएर मानवीय विकासमा ध्यान दिएको बताउनुभयो ।

    सो अवसरमा तिलोत्तमावडा न ४ का कार्यवाहक अध्यक्ष मित्रलाल न्यौपाने,रमादेवि घिमिरे,समितिका सदस्य लक्ष्मी कार्की ,सचिव दिपा खनाल , विधान मस्यौदा उपसमिति सदस्य बिष्णुमाया भण्डारी लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा राष्ट्रिय लोक तथा चुड्का भजन समितका उपमहासचिव नारायण भुसाल ,घनश्याम पाण्डे र जीवन पाण्डेको टोलिले भजनकृतन गरेको नेतृत्व गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, चैत्र १५ २०८२०६:३९:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology