Logo बिहिवार, आश्विन १ गते २०८३
images

गृहमन्त्री ओमप्रसाद अर्याल राष्ट्रियसभामा सिफारिस

गृहमन्त्री ओमप्रसाद अर्याल राष्ट्रियसभामा सिफारिस

  • 537
    SHARES

  • गृहमन्त्री ओमप्रसाद अर्याल राष्ट्रियसभामा सिफारिस

    काठमाडौँ,चैत्र १ ।

    सरकारले रिक्त राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । काठमाडौँ । सरकारले रिक्त राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology