Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पाबाट निर्वाचित सांसद सन्दिप रानालाई बुटवलमा सम्मान तथा बधाई (भिडियो)

पाल्पाबाट निर्वाचित सांसद सन्दिप रानालाई बुटवलमा सम्मान तथा बधाई (भिडियो)

  • 567
    SHARES

  • पाल्पाबाट  निर्वाचित सांसद सन्दिप रानालाई बुटवलमा सम्मान तथा बधाई (भिडियो)

    बुटवल,फागनु ३०।

    प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं. बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दिप रानालाई बुटवलमा सम्मान गरिएको
    पूर्वआप्रवासी समन्वय समिति लुम्बिनी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मानगरिएको हो ।पूर्वआप्रवासी समन्वय समितिका लुम्बिनी प्रदेश अध्यक्ष माधव भुसालको अध्यक्षतामा भएकोकार्यक्रममा वक्ताहरूले संसदमा सांसद रानाले रचनात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे
    कार्यक्रममा बोल्दै सांसद रानाले देशको विकास सुशासनका लागि आफू प्रतिबद्ध रहेको बताए

    कार्यक्रममानेपाली काँग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की, रुपन्देही सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयररामकृष्ण खाण, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, पूर्व केन्द्रीय सदस्य गंगा शाही, महासमितिसदस्य सुनिता कुँवर तथा केन्द्रीय सदस्य यदुनाथ पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए
    वक्ताहरूले भूकम्प, कोरोना महामारीलगायत विपद्का समयमा रानाले गरेको सामाजिक सेवा तथा युवामुखीविकास योजनाका कारण पाल्पाली जनताले उनलाई विश्वासका साथ निर्वाचित गरेको उल्लेख गर्दै जनतासामुगरेका प्रतिबद्धता पूरा गर्न सुझाव दिएका थिए IMG_7673.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण ३० २०८२०७:२२:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology