Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्वाचनको सबै तयारी पूरा, २३ हजार ११२ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिए

निर्वाचनको सबै तयारी पूरा, २३ हजार ११२ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिए

  • 684
    SHARES

  • निर्वाचनको सबै तयारी पूरा, २३ हजार ११२ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिए

    काठमाडौं ,फागुन २० ।

    बिहीबार हुने निर्वाचनको सबै तयारी पूरा भएको  

    केन्द्रीय तहमा हुनुपर्ने सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको आयोगकाअनुसार देशभरका २३हजार सय १२ वटै मतदान केन्द्रमा कर्मचारी सुरक्षाकर्मी पुगिसकेका छन्

    मतदान केन्द्रमा पुगेका मतदानअधिकृतहरूले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारी गरिरहेका छन्  प्रतिनिधि सभानिर्वाचनका लागि मौन अवधि जारी रहेकाले दल उम्मेदवारका गतिविधि बन्द भएका छन्। मौन अविधको पहिलोदिन देशभर छिटफुटबाहेकका घटना नभएको प्रहरीले जनाएको

    आयोगले मतदान स्थलमा मतदानका लागिआवश्यक तयारीका काम जारी राखेको जानकारी दिएको ।मतदानको समयमा जिल्ला तह, निर्वाचन क्षेत्र वामतदान केन्द्रमा आउन सक्ने कुनै पनि समस्या तत्काल सम्बोधन गर्न आवश्यक सहजीकरण गरिरहेको आयोगलेजानकारी दिएको मौन अविधमा आचारसंहिता विपरीतका घटना हुन सक्ने भन्दै सुरक्षा निकायले निगरानीबढाएको आयोगको दाबी  जसअनुसार एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना अनुसार चारैवटा सुरक्षानिकायले गस्ती पेट्रोलिङलाई तीव्र बनाएका छन् आयोगले मंगलबारदेखि मतदानको दिन मतदान केन्द्र बन्दनहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको छ। 

    निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोष तथा लेखा नियन्त्रककार्यालयका प्रमुखलाई फरक-फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको बिहीबार बिहान बजेदेखि साँझ सम्म मतदानको समय तोकिएको  

    प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सय ६५ समानुपातिकका सय १० गरी जम्मा सय ७५ सदस्यकालागि निर्वाचन हुँदैछ

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, फाल्गुण २० २०८२१०:१२:३१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology