Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

प्रजातन्त्र दिवसमा कलाकारले गरे बुटवलको राष्ट्रिय झण्डाचोकमा दीप प्रज्वलन

प्रजातन्त्र दिवसमा कलाकारले गरे बुटवलको राष्ट्रिय झण्डाचोकमा दीप प्रज्वलन

  • 1.0K
    SHARES

  • प्रजातन्त्र दिवसमा कलाकारले गरे बुटवलको राष्ट्रिय झण्डाचोकमा दीप प्रज्वलन

    बुटवल,फागुन ८ ।

    प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति रुपन्देहीले पुष्पलाल पार्कमा दीप प्रज्वलन गरेको छ ।

    सो अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले परिवर्तित देश र समाज बनाउन प्रजातन्त्र स्थापना भएको बताउनुभयो ।

    जिल्ला अध्यक्ष रितु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिले दीप बाल्दै देशका लागि प्राण दिने सहिदहरूप्रति सम्मान भाव प्रकट गरे ।

    कार्यक्रममा संस्थाका सल्लाहकार,आजीवन तथा साधारण सदस्य,कलाकार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।IMG_5965.jpeg

    IMG_5950.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण ८ २०८२०८:४६:४५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology