Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको संस्थापन पक्षले गर्‍यो महामन्त्री गगन र विश्वप्रकाशलाई पार्टीबाट निष्काशन

कांग्रेसको संस्थापन पक्षले गर्‍यो महामन्त्री गगन र विश्वप्रकाशलाई पार्टीबाट निष्काशन

  • 1.2K
    SHARES

  • कांग्रेसको संस्थापन पक्षले गर्‍यो  महामन्त्री गगन र विश्वप्रकाशलाई पार्टीबाट निष्काशन

    काठमाडौं ,पुस ३०।

    नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा विश्वप्रकाश शर्मालगायतलाई पार्टीबाट निष्काशनगरेको बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टी हितविपरीत गएको भन्दैउनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो

    बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आफ्नो भूमिकामा फर्किन आग्रह गरेको

    पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दैमहामन्त्रीद्वयले आह्वान गरेका थिए

    पार्टी विभाजन रोक्न भन्दै नेताहरूले छलफलमा गरेका थिए त्यस्तै, महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँगछलफल गरे पनि निकास निकाल्न सकेनन् त्यस्तै, कांग्रेसले सहमहामन्त्री फर्मुल्लाह मन्सूरलाई पनि वर्षकालागि पार्टीबाट निष्कासन गरेको ।नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान दुई महामन्त्रीले अन्तिमविकल्पका रूपमा आठ बुँदे प्रस्ताव पठाएका थिए तर ती प्रस्ताव इन्कार गर्दै संस्थापन पक्ष कारबाहीमा अगाडिबढेको हो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, पौष ३० २०८२०६:३१:४७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology