काठमाडौँ,पुस ३० ।
नेपाली कांग्रेसका नेता महेश आचार्य उपसभापति पदको उम्मेदवार बनेका छन् । कांग्रेसको राजधानीको भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।
उनी यसअघि भएको १४ औँ महाधिवेशनमा सोही पदमा पराजित भएका थिए
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)