Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस विशेष महाधिवेशन : उद्घाटनअघि ६ रुटबाट जुलुस निकालिने

कांग्रेस विशेष महाधिवेशन : उद्घाटनअघि ६ रुटबाट जुलुस निकालिने

  • 1.9K
    SHARES

  • कांग्रेस विशेष महाधिवेशन : उद्घाटनअघि ६ रुटबाट जुलुस निकालिने

    बुटवल,पुस २५ ।

    नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले उद्घाटन सत्रअघि शक्ति प्रदर्शन गर्ने भएका छन्।

    पुस २७ गते १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जनपरिचालन गर्ने नेता जगदीश्वरनरसिंह केसीले बताए।

    उनले आफूहरूले ६ रुटबाट जुलुस निकाल्ने बताए।कुपण्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायत ६ स्थानबाट जुलुस निकाल्ने उनले बताए।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन देशभरका नेता कार्यकर्तालाई आग्रह गरे।

    चन्द्र भण्डारी र सुनिल शर्मा पनि पुगे भृकुटीमण्डप

    नेपाली कांग्रेसमा विभाजनको औपचारिक बीजारोपण,२७ र २८ पुसमा दुबैपक्षको कार्यक्रम !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology