Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सिएससी ग्लोबलले बुटवलमा ‘क्यानडा एडमिसन एण्ड स्कोलरसीप डे’ आयोजना गर्दै

सिएससी ग्लोबलले बुटवलमा ‘क्यानडा एडमिसन एण्ड स्कोलरसीप डे’ आयोजना गर्दै

  • 1.1K
    SHARES

  • सिएससी ग्लोबलले  बुटवलमा ‘क्यानडा एडमिसन एण्ड स्कोलरसीप डे’ आयोजना गर्दै

    बुटवल,पुस ७ ।

    सिएससी ग्लोवलले पुस १३ गते बुटवलमा ‘क्यानडा एडमिसन एण्ड स्कोलरसीप  डे ’को  आयोजना गर्ने भएको छ । क्यानडामा विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि कार्यालय परिसरमै हुने कार्यक्रममा क्यानडाका बिभिन्न युनिभर्सिटी तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

    विद्यार्थीहरूले कलेजबारे प्रत्यक्ष जानकारी, फ्रि भर्ना, प्रोसेसिङ चार्ज फ्रि,करियर मार्गदर्शन, भिसा प्रक्रिया तथा छात्रवृत्ति अवसरबारे परामर्श पाउनेछन् ।

    सिएससी ग्लोवल बुटवलका शाखा प्रमुख (डाइरेक्टर) डिबि रायमाझीका अनुसार नेपालबाट विद्यार्थीहरुलाई वैदेशिक अध्ययन, टेष्ट प्रिपेरेसन, आईएलटिएस,पिटिई,सपोर्ट सर्भिस लगायतको सेवा दिदै आएको छ ।

    बुटवलको ट्राफिकचोकमा रहेको सिएससी ग्लोवलले बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कार्यक्रम संचालन गर्ने जनाएको छ । क्यानडा जान चाहनेका लागि बुटवलमा सिएससी ग्लोबल उत्कृष्ट मानिन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology