Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

जेसिजको उत्कृष्ट युवा पुरस्कार सुरेशलाइ

जेसिजको उत्कृष्ट युवा पुरस्कार सुरेशलाइ

  • 939
    SHARES

  • जेसिजको उत्कृष्ट युवा पुरस्कार सुरेशलाइ

    बुटवल,पुस ६ ।

    रुपन्देहीलाइ पत्रकारिताको कर्म गराउदै आएका पत्रकार सुरेश परियार पुरस्कृत भएका छ्न।

    नेपाल जेसिजको ५२ औं महाधिवेशनको अवसरमा `उत्कृष्ट युवा पुरस्कार -२०२५´बाट नगद, स्वर्ण पदक तथा सम्मान पत्रद्वारा सम्मानित भएका हुन् ।विगत देखि जेसिजले विभिन्न विधामा सम्मान गर्दै आएको छ ।

    नेपाल भरिबाट छ्नोटमा परि प्रशासन तथा प्रचार क्षेत्रमा उल्लेखिय योग्दान पुर्याएको भन्दै एकल रुपमा नेपाल जेसिजको उद्वघाटन सत्रमा परियार सम्मानित भएका हुन् । परियार विगत एक दशक भन्दा बढी देखि निरन्तर पत्रकारिता गर्दै आएका छ्न।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, पौष ६ २०८२०६:३३:१६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology