Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा बन्दको प्रभाव बिहानैदेखि,बन्दकर्ताको काम सडकमै आगोबाल्नेदेखि ट्रक तेर्स्याउनेसम्म ! (फाेटाेफिचर)

बुटवलमा बन्दको प्रभाव बिहानैदेखि,बन्दकर्ताको काम सडकमै आगोबाल्नेदेखि ट्रक तेर्स्याउनेसम्म ! (फाेटाेफिचर)

  • 9.9K
    SHARES

  • बुटवलमा बन्दको प्रभाव बिहानैदेखि,बन्दकर्ताको काम सडकमै आगोबाल्नेदेखि ट्रक तेर्स्याउनेसम्म ! (फाेटाेफिचर)

    बुटवल,माघ २२-

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले घोषणा गरेको आमहड्तालको प्रभाव बिहानैदेखि परेको छ ।

    लुम्बिनी प्रदेशको बुटवलमा सडकमा सवारीहरु फाट्ट फुट्ट मात्रै देखिएका छन् । बुटवलको  राजमार्ग चाैराहाको मूल सडकमा ट्याक्टर तेर्साएर बाटाे बन्द गराइएको छ । यता आइसिआइ पथ मिलनचाेकमा भने २ वटा ट्रक राखेर बाटाे अबरुद्ध गरिएकाे छ ।bato banda.jpg

    प्रहरी प्रशासनले बुटवलक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।nepal banda.jpgप्रहरीले साइरन बजाउदै चोकचोक र गल्ली गल्लीमा बन्दकर्तालाइ तितर बितर बनाउन हिडीरहेको छ । 

    बुधबार अबेर गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । तर सडकमा पातलो संख्यामा निजी तथा साना सवारीहरु मात्रै देखिएका छन्  ।bandaa.jpg

    बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले काठमाडौ‌मा ६० जनालाइ पक्राउ गरेको छ । भने बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ ।प्रचण्ड–माधव समुहको बन्दका कारण सर्वसाधारण भने मारमा परेका छन् ।sadak banda butwal.jpgnepal banda butwal.jpg

    nepal banda.jpg

    ago.jpg

    यी खबरहरु पनि पढाैँ:-

    •  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology