Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा माविको अध्यक्षमा पुन: ताराप्रसाद ज्ञवाली चयन

तिलोत्तमा माविको अध्यक्षमा पुन: ताराप्रसाद ज्ञवाली चयन

  • 4.3K
    SHARES

  • तिलोत्तमा माविको अध्यक्षमा पुन: ताराप्रसाद ज्ञवाली चयन

    बुटवल,पुस १ ।

    तिलोत्तमा मावि बुटवल ६ मा विद्मालय व्यवस्थापन समिति गठन  भएको छ ।समितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुन : तारा प्रसाद ज्ञवाली चयन हुनुभएको छ ।

    संचालक समितिमा  वडा न ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने सदस्यहरूमा गणेशसिंह भण्डारी, तिलादेवी पाण्डे,लक्ष्मी परियार,जोत बहादुर रोका मगर,रेनु अग्रहरी चयन हुनुभएको हो ।

    नव निर्वाचित समिति पदाधिकारी हरुलाई विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद रेग्मीसहित विद्यालय शिक्षक कमचारी वर्गवाट सफल कार्यकाल सहित रचनात्मक काम हुने अपेक्षा गर्नुभयो ।

    अध्यक्ष ज्ञवालीले आफ्नो नेतृत्वमा सधै सकारात्मक र प्रभावकारी काम हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।IMG_1896.webp

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology