Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा गुडिया मेकओभर स्टुडियो,गायक खुमन र मेकअप आर्टिस्ट सोनिस्ताले गरे उद्घाटन

बुटवलमा गुडिया मेकओभर स्टुडियो,गायक खुमन र मेकअप आर्टिस्ट सोनिस्ताले गरे उद्घाटन

  • 5.4K
    SHARES

  • बुटवलमा गुडिया मेकओभर स्टुडियो,गायक खुमन र मेकअप आर्टिस्ट सोनिस्ताले गरे उद्घाटन
    बुटवल,मंसिर२९ ।

    बुटवल नेपालगञ्ज रोडको विकास पथमा गुडिया मेकओभर स्टुडियो सञ्चालनमा आएको छ ।

    युवा तथा अनुभवीव्यूटिसियन गुडिया कुँवरले गुडिया मेकअप स्टुडियो सञ्चालनमा ल्याएकी हुन् । मेकओभर स्टुडियोको सोमबारराष्ट्रिय कलाकार खुमन अधिकारी र अन्तर्राष्ट्रिय मेकअप आटिस्ट सोनिस्ता लामाले उद्घाटन गरे ।IMG_1819.jpeg

    सो अवसरमाबोल्दै कलाकार अधिकारीले पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजभतेरलगायत महत्वपूर्ण कार्यक्रममाजादा विशेष देखिन शृङ्गारगृहमा गई तयार भई जाने क्रम बढेको बताउदै त्यसको स्थान गुडिया स्टुडियाले लिनेविश्वास व्यक्त गरे ।

    सो अवसरमा बोल्दै गुडियाले कलाकार मेकअपदेखि सुटिङ, फोटो सेसन र सेलिब्रेटी रसर्वसाधारणले स्टुडियोमा आएर सिधै पार्टी र सुटिङमा जान सक्ने बताइन् । IMG_1834.jpegसञ्चालक अनन्त कुँवरले ५० लाखलगानीमा स्टुडियो सञ्चालनमा ल्याएको बताए । उनले अत्याधुनिक सुविधा सहित सेन्टरले सबैलाई सेवा प्रदानगर्ने बताए ।

    इन्टरनेशनल आटिस्ट सोनिस्ता लामाले गुडिया आफ्नो विद्यार्थी रहेको बताउदै सबै काममा निखरतास्टुडियोले दिने बताइन । लामाले बुटवलको व्युटिसियनमा यसले इटटा थप्ने विश्वास व्यक्त गरिन् ।

    कार्यक्रममामेकअप आष्टिस्टहरु सीता ध्वजू, रेनु श्रेष्ठ, खुसी टेडिङका विष्णु घिमिरे कैलाश टन्डन लगायतले बोल्दै मेकअपविजनेशको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।

     
    IMG_1813.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, मंसिर २९ २०८२०५:१७:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology