Logo बिहिवार, आश्विन १ गते २०८३
images

श्रेष्ठको १२ औँ बार्षिक पुण्य तिथिमा मानव सेवा आश्रम बुटवलमा सहयोग प्रदान

श्रेष्ठको १२ औँ बार्षिक पुण्य तिथिमा मानव सेवा आश्रम बुटवलमा सहयोग प्रदान

  • 489
    SHARES

  • श्रेष्ठको १२ औँ बार्षिक पुण्य तिथिमा मानव सेवा आश्रम बुटवलमा सहयोग प्रदान

    बुटवल,मङ्सिर ४ ।

    बुटवल ६ वीपी चोक निवासी स्वर्गिय सिर्जना श्रेष्ठको १२ औँ बार्षिक पुण्य तिथिको अवसरमा मानव सेवा आश्रम बुटवलमा सहयोग प्रदान गरेको छ ।

    सामाजिक ब्याक्तित्व चम्फादेवि श्रेष्ठ र  बुटवल ४ का जनप्रतिनिधि अरुणुकुमार श्रेष्ठ ,कान्छी छोरी बन्दना श्रेष्ठ लगायत श्रेष्ठ परिवारबाट आश्रममा खाद्यान्न,जाडोमा लगाउनका लागि स्विटर,मोजा तथा आर्थिक समेत सहयोग गरिएको हो ।

    स्व. सिर्जना र स्व राजकुमारश्रेष्ठसहितका सम्पूर्ण पितृहरुको उद्धारलागि आज आौशिका दिन समेत पारेर सहयोग प्रदान गरिएको , बुटवल ४ का जनप्रतिनिधि अरुणकुमार श्रेष्ठले बताउनुभयो ।बुटवलको मिलनचोकमा रहेको सो आश्रममा रहेका अहिले ५० जना आश्रीतहरु रहेका छन् ।IMG_0186.jpeg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology