Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

सवारी चालक अनुमति पत्र पुनः नागरिक एपमा उपलब्ध

सवारी चालक अनुमति पत्र पुनः नागरिक एपमा उपलब्ध

  • 1.7K
    SHARES

  • सवारी चालक अनुमति पत्र पुनः नागरिक एपमा उपलब्ध

    काठमाडौँ,कार्तिक १९  । 

    सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) पुनः नागरिक एपमा उपलब्ध भएको छ। 

    गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा यातायात व्यवस्था विभागको डाटा सेन्टरमा आगजनीबाट क्षति हुँदा ड्राइभिङ लाइसेन्स नागरिक एपबाट हटेको थियो। 

    मंगलबारदेखि पुनः ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध भएको विभागले जानकारी दिएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology