Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रोयल एनफिल्डको नया भेरियन्ट स्क्र्याम ४४० बुटवलमा सार्बजनिक

रोयल एनफिल्डको नया भेरियन्ट स्क्र्याम ४४० बुटवलमा सार्बजनिक

  • 3.1K
    SHARES

  • रोयल एनफिल्डको नया भेरियन्ट स्क्र्याम ४४० बुटवलमा सार्बजनिक

    बुटवल कार्तिक १८ ।
    रोयल एनफिल्डको नया भेरियन्ट स्क्र्याम ४४० बुटवलमा सार्बजनिक गरिएको छ ।

    गैरे प्रतिष्ठान बुटवलले आज एक समारोहका बिचमा बुटवल कालिकानगरमा रहेको रोयल एनफिल्डको शोरुमा मोटरसाइकल लन्च गरेको हो । नयाँ भेरियन्ट स्क्र्याम ४४० को बुटवलमा खरिद बिक्रि,बुकिङ समेत खुला भएको संचालक प्रवेश गैरेले बताए ।

    अबको एक सातापछि प्रतिष्ठानले नयाँ उत्पदनहरुका बाइकहरु सार्बजनिक गर्ने तयारी गरेको छ । नयाँ स्क्र्याम ४४० ग्राहकको रोजाइमा परेकोले शो रुममा ल्याउने बित्तिकै  बिक्रि भैसकेको गैरे प्रतिस्ठानका अध्यक्ष प्रेमराज गैरेले नागरिक अनलाइनलाइ जानकारी दिए ।IMG_9363.jpeg

    गैरेले नयाँ बिजनेशका रुपमा हेलमेटलाइ मेसिनबाटै सफा गर्ने फ्रेसपोर्ड समेत नेपालमा भित्राउने तयारी गरेको जानकारी दिए ।

    विश्वकै अग्रणी मिड–साइज मोटरसाइकल ब्रान्ड रोयल एन फिल्ड स्क्र्याम ४४० दुई भेरियन्टमा उपलब्ध छ यसमा ट्रेल भेरियन्ट जसमा परम्परागत स्पोक व्हील र ट्यूब टायर छन्, ट्रेल ब्लूर ट्रेल ग्रीन कलरमा छ यसको मुल्य ६ लाख ८९ हजार ९सय छ भने अर्काे फोर्स भेरियन्ट रहेको छ  ।flash-blue1.png

    जुन शहर केन्द्रित सवारीलाई सहज बनाउँछ, फोर्स ब्लू, फोर्स ग्रे र फोर्स टील कलरमा आधुनिकएलोय व्हील र ट्यूबलेस टायर सहित उपलब्ध हुने जनाइएको छ । 

    यसको मुल्य ६ लाख ९९ हजार ९सय छ  । १९५५ मा भारतको मद्रासमा स्थापना भएको उत्पादन प्लान्टबाट सुरु भएको यात्राले आज भारतको मिड–साइज मोटरसाइकल बजारमा नेतृत्व स्थापित गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology