बुटवल,असोज ९ ।
सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार टिचिङ अस्पताल पुगेका छन् ।
रेलले जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार टिचिङ अस्पताल पुगेका छन् ।
भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले भने, “यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो । देश अहिले बिरामी छ, तपाईंहरूसँगै देशको उपचार पनि गर्ने हो ।”
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)