Logo बिहिवार, आश्विन १ गते २०८३
images

जेनजी युवाहरूले कांग्रेस सभापति देउवा दम्पतीमाथि घरमै पुगेर गरे कुटपिट

जेनजी युवाहरूले कांग्रेस सभापति देउवा दम्पतीमाथि घरमै पुगेर गरे कुटपिट

  • 1.3K
    SHARES

  • जेनजी युवाहरूले कांग्रेस सभापति देउवा दम्पतीमाथि घरमै पुगेर गरे कुटपिट

    काठमाडौं, भदौ २४ ।

    प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई घरमै पुगेर कुटपिट गरेका हुन् ।

    जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् । अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology