Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

जेन-जी प्रदर्शन : गोली लागेर दुइ पत्रकार सहित दर्जनौँ प्रदर्शनकारी घाइते

जेन-जी प्रदर्शन : गोली लागेर दुइ पत्रकार सहित दर्जनौँ प्रदर्शनकारी घाइते

  • 786
    SHARES

  • जेन-जी प्रदर्शन : गोली लागेर दुइ पत्रकार सहित दर्जनौँ प्रदर्शनकारी घाइते

    काठमाडौँ ,भदौ २३ ।

    बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्।

    कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भएको छ । संसद् घेराउ गर्नका लागि जेन जीप्रदर्शनकारी पुगेपछि र ढुंगामुढा गरिएपछि काठमाडौं जिल्ला प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेकोथियो ।

    प्रदर्शनमा कान्तिपुर र नयापत्रिकाका पत्रकारलाई रबरको गोली लागेको छ ।उनीहरू घाइते भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, भाद्र २३ २०८२०१:५१:१९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology